नेपाल सरकार

किसान सूचीकरण व्यवस्थापन प्रणाली


कृषि पेशा / व्यवसायमा संलग्न रहेका किसानले नेपाल सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण संकेत नम्बर अनिवार्य रहेकोले यस सफ्टवेयर प्रणालीमा आवद्ध हुनु जरुरी छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न तोकिएका संक्षिप्त विवरणहरू प्रविष्ट गर्नुपर्छ । यस प्रणालीमा प्रवेश गर्न कुनै कठिनाई भएमा नजिकैको कृषि, पशुपन्छी तथा मत्स्य सम्बन्धी कार्यालय मार्फत् आवश्यक सहयोग प्राप्त गर्न सकिनेछ।




नमस्कार ! सफ्टवेयर मर्मतको लागि मिति २०८१-०१-२६ र २०८१-०१-२७ गते सेवा स्थगित गर्नुपर्ने भएकोले सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।